Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • सबैभन्दा बुढाे जुम्ल्याहा बच्चाको जन्म
सबैभन्दा बुढाे जुम्ल्याहा बच्चाको जन्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २७, २०७९
Hardik health
काठमाडाैं -  विश्वमा सबैभन्दा लामो समयसम्म जमाएर राखेको भ्रूणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन् ।  तीस वर्षअघि  राखेकाे भ्रुणबाट जन्मेकाे बच्चाहरु अहिलेसम्मकै सफल र जीवित रहेका छन् । भएका ती बच्चाहरुको भ्रुण तीस वर्षअघि नाइट्रोजनको तरलतामा सन् १९९२को अप्रिल २२मा भण्डारण गरिएको वैज्ञानिकहरुले बताएका छन् ।अमेरिकाको राष्ट्रिय भ्रुण दान केन्द्रमा परिचय नखुलाएका एक दम्पतीले तीस वर्षअघि बाँझोपन लागि चमत्कारी उपचार मानिने ,शरीरभन्दा बाहिर नै भ्रुण बनाउने (IVF) इनभिट्रोन निषेचनमार्फत उक्त भ्रुण दान गरेका थिए । राष्ट्रिय भ्रुण दान केन्द्रले उक्त भ्रुणका स्थानान्तरण लागि दाताहरू खोज्दै थिए । जमेको भ्रुणलाई सम्भावित रूपमा बाह्य कारकहरूले क्षति र्पुयाउन सक्छन् तसर्थ सो भ्रुणलाई विशेष ध्यान दिनु पर्ने भएकाले भ्रुण प्राप्तकर्ताहरू फेला पार्न सकेका थिएनन् । यसैबीचमा अमेरिकको ओरेगन शहरका राहेल र फिलिप रिजवे दम्पतीले दान गरिएको सो भ्रुणबाट बच्चा जन्माउने निर्णय लिए । जबकी उनीहरुसँग पहिले नै ८ वर्ष,६ वर्ष ,३ वर्ष र लगभग २ वर्षका अन्य चार बच्चाहरू रहेका छन् । मार्च २ मा, राहेलले आफ्नो पाठेघरमा दान गरिएका तीनवटा भ्रुण राख्ने प्रक्रियामा दुईवटा भ्रुण मात्र स्थानान्तरण गर्न सफल भएको बताइन् । जसस्वरुप सन् २०२२को अक्टोबर ३१ तारिखमा रिजवे दम्पतिबाट जुम्ल्याहा बच्चा जन्मिए ,जसको नाम लिडिया र तिमोथि रिजवे राखिएको छ । जन्मिएका जुम्ल्याहामा लिडियाकोे तौल २.५ केजी र तिमोथिको तौल २.९ केजी रहेको छ । वैज्ञानिकहरुले नाइट्रोजनको तरलतामा जमेका भ्रुणलाई माइनस ३२० डिग्री फरेनहाइट मापन गरी राखेका थिए । जसले गर्दा भ्रुणको सम्पूर्ण जैविक गतिविधिलाई रोक्ने गर्दछ ताकि प्रत्यारोपण गर्दा ती प्रक्रियाहरूलाई पुनः सुरु गर्न सकियोेस्। उक्त भुणलाई ध्भकत ऋयबकत को प्रजनन प्रयोगशालामा सन् २००७ सम्म कोल्ड स्टोरेजमा राखेको वैज्ञानिकहरुले बताएका छन् । त्यसको पन्ध्र वर्षपछि ती जुम्ल्याह बच्चाहरु जन्मिएका उनीहरुले बताए । धेरै लामो समयसम्म भ्रुण भएर जन्मिएका बच्चाहरु जेठो मानिए तापनि उनीहरुका लागि साना नानीहरु भएको , जुम्ल्याहाका बुबा फिलिपले बताए । जुम्ल्याहा लिडिया र तिमोथिलाई जब ईश्वरले जीवन भरेका थिए ,उनीहरुका बुबा फिलिप केबल पाँच वर्ष र आमा राहेल दुई वर्षका मात्र थिए । यसभन्दा पहिले सन् २०२०मा २७ वर्षसम्म फ्रिज गरिएको भ्रुणबाट जन्मिएका मोली गिब्सनले पहिले कीर्तिमान राखेकी थिइन् । प्रजनन विज्ञान जर्नल २०२० मा प्रकाशित समीक्षा अनुसार यसरी जमाएर गरिएको भ्रुणबाट जन्मेका बच्चाहरू र प्राकृतिक स्थानान्तरणबाट जन्मेका बच्चाहरूबीच कुनै ठूलो स्वास्थ्य भिन्नता नभएको बताएको छ । हाल विश्वको सबैभन्दा जेठो बच्चाको रूपमा ओरेगन जुम्ल्याहालाई मानिएको छ । सन् १९८० को दशकमा विज्ञहरूले पहिलो पटक भ्रुणलाई जमाउन थालेपछि भ्रुण विज्ञान र फ्रिजिङ विधि दुवैको क्षेत्र निकै चर्चामा छ । तीन दशक अघिका यी जुम्ल्याहाहरु हालको प्राकृतिक,सामजिक र आधुनिक वातावरणमा हुर्किन्दैछन्,जहाँ उनीहरुको स्वास्थ्य र बौधिक विकासको बारेमा जान्न सारा विश्व साक्षी भएको छ । जमाएर राखिएका करबि पन्ध्र लाख भु्रणहरु पनि अभिभावको प्रतिक्षामा पर्खिरहेका छन् । विज्ञानको यो प्रविधिले वर्तमान अवस्थामा व्यस्त र बाजोपन भएकाहरुको भ्रुणलाई भविष्यमा संचित गर्न प्रोत्साहन गरेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP