Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
‘फ्रि-भिसा, फ्रि-टिकट’ कार्यान्वयनमा कडाइ म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकले अब म्यानपावर कम्पनीलाई बुझाएको सेवा शुल्कको रसिद विमानस्थलमा देखाउनुपर्ने भएको छ । सरकारले श्रमिकबाट भइरहेको अवैध रकम अशुली रोक्न विमानस्थलमा रसिद जाँच गरिने भएको हो ।

वैदेशिक रोजगार विभागले सोमबार जारी गरेको सूचनामा यही चैत २९ गतेदेखि म्यानपावर कम्पनीलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ । विभागले विमानस्थल जाँदा त्यस्तो रसिद अनिवार्य राख्न भनेको छ । 

म्यानवापर कम्पनीलाई पनि श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कबापतको भौचर या रसिद अनिवार्यरुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले आग्रह गरेको छ । साथै, संस्थागत र व्यक्तिगत दुवै माध्यमबाट जाने श्रमिकले गन्तव्य मुलुकसम्मको हवाइ टिकट तथा सो टिकटको रसिद पनि विमानस्थल जाँदा साथमा राख्न भनेको छ ।

Hardik health

नयाँ सरकार गठनसँगै वैदेशिक रोजगारीमा ‘फ्रि-भिसा, फ्रि-टिकट’को प्रावधान कार्यान्वयन गराउन अग्रसर भएको छ । शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले भिडियो सन्देश जारी गर्दै उक्त प्रावधान लागू भएका मुलुकहरुमा जाने कामदारसँग १० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिएको पाए कारबाही गरिने बताएका थिए ।

२०७२ सालदेखि नै मलेसियासहित खाडी राष्ट्रहरुका लागि यस्तो प्रावधान लागू गरिएको भए पनि व्यवहारमा कार्यान्वयन भएको छैन ।   तत्कालीन श्रममन्त्री टेक बहादुर गुरुङले २०७२ जेठ २६ गतेदेखि कार्यान्वयनमा ल्याएको फ्रि भिसा, फ्रि टिकटको प्रावधानलाई वैदेशिक रोजगार व्यवसायीले अव्यावहारिक भन्दै नमानेको अवस्था थियो । उनीहरुले सेवा शुल्क बढाउन अघिल्ला सरकारहरुलाई दबाब दिँदै आएका थिए । तर बालेन्द्र शाह नेतृत्वको सरकारले श्रमिकमैत्री भनिएको सो प्रावधान कार्यान्वयनमा ल्याउन कडाइ गर्न थालेको हो ।  



 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा मंगलबार, जेठ १२, २०८३
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित सोमबार, जेठ ११, २०८३
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP