Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस समस्याबारे छलफल गर्न सरकारी टोली कोरिया प्रस्थान
इपिएस समस्याबारे छलफल गर्न सरकारी टोली कोरिया प्रस्थान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १३, २०८२
  • सचिव डा. दीपक काफ्ले नेतृत्वको टोली मंगलबार कोरिया गएको मन्त्रालयद्वारा जानकारी
  • इपिएस प्रणालीको सुदृढीकरण र रोजगारीका अरु सम्भावनाबारे छलफल हुने
  • श्रम सम्झौता नवीकरणका विषयमा पनि छलफल गर्ने मन्त्रालयको तयारी

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) समस्या समाधानका लागि सरकारी टोली कोरिया प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले नेतृत्वको टोली मंगलबार कोरिया गएको मन्त्रालयले जानकारी दिएको छ । 

इपिएस प्रणालीमा देखिएका समस्याका विषयमा नेपाली टोलीले कोरियाका उपमन्त्रीसँग यही फागुन १४ र १५ (फेब्रुअरी २६ र २७) मा छलफल गर्ने मन्त्रालयको भनाइ छ । कोरियालाई समस्या राख्नुअघि सियोलस्थित नेपाली दूतावाससँग छलफल गर्ने छ । ‘कोरियाली पक्षसँग छलफलमा राख्ने विषय लगभग तय भइसकेको छ । त्यसअघि कोरियास्थित नेपाली दूतावासमा गएर छलफल भएपछि अझ फाइनल हुन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हामीले हाम्रा समस्याहरु राख्ने हो । इपिएसलाई कसरी सुदृढीकरण गर्न सकिन्छ, रोजगारीका अरु सम्भावना के-के छन् भन्ने विषय नै हो ।’

भ्रमणका क्रममा श्रम सम्झौता नवीकरणका विषयमा पनि छलफल गर्ने मन्त्रालयको तयारी छ । कोरियासँग सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणको अवधि सन् २०२० मा सकिएको थियो । सम्झौता नवीकरण गर्दा त्यहाँ कार्यरत श्रमिकका समस्याहरु कसरी सम्बोधन गर्न सकिन्छ भनेर राख्ने तयारी रहेको छ ।‘श्रम सम्झौता नवीकरण गर्दा के-के विषय थप्न आवश्यक छ भनेर हाम्रा कुराहरु राख्छौं । कुनै श्रमिकको मृत्यु भएको खण्डमा नेपालसम्म ल्याउने खर्च, सामाजिक सुरक्षा कोषबाट पाउने पेन्सन आदिबाट युवाहरु वञ्चित छन् । यी लगायतका विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

Hardik health

उक्त भ्रमणमा श्रमसचिव काफ्लेसहित मन्त्रालयका सहसचिव गुरुदत्त सुवेदी र इपिएस शाखाका निर्देशक टीकाराम ढकाल गएका छन् । कोरिया जान नपाएका युवाहरु निरन्तर आन्दोलित भएपछि इपिएस प्रणालीमा देखिएका विभिन्न समस्याका विषयमा कोरिया गएरै छलफल गर्नेमा आन्दोलनरत पक्ष र मन्त्रालयबीच सहमति भएको थियो । सोहीअनुसार मन्त्रालयले कोरियालाई पटक-पटक पत्राचार गरेपछि भ्रमणको निम्तो पाएको हो ।

सन् २०२४ मा जान भनेर आवेदन दिएका एक लाख ८१ हजार २९९ जना युवामध्ये १८ हजार २८२ जना परीक्षामा उत्तीर्ण भएको श्रम मन्त्रालयको तथ्यांक छ । जसमध्ये आठ हजार ९१२ जनाको रोस्टर अवधि यही २०२६ भित्र सकिँदै छ । कम्पनीमा एक पटक पनि फाइल नपुगी रोस्टर अवधि सकिएको भन्दै युवाहरु आक्रोशित छन् । कम्पनीमा पारदर्शी रुपमा फाइल पठाउनुपर्ने, रोस्टरको मान्य अवधि थप गर्नुपर्ने, कोरिया लग्ने कोटामा नेपालीहरुको संख्या वृद्धि गर्नुपर्नेजस्ता विषय सम्बोधन हुनुपर्ने पीडित युवाहरुको माग छ ।
 
 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP