Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • सिद्धार्थ बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्डकाे सुविधा
सिद्धार्थ बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्डकाे सुविधा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २१, २०८२

काठमाडौं - डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंक लिमिटेडले  भर्चुअल क्रेडिट कार्डकाे सुविधा सार्वजनिक गरेकाे छ ।सिद्धार्थ बैंकले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन Fonepay Payment Service Limited सँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड “सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड”सार्वजनिक गरेको छ ।

उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (SBLNPL) को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ ।यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै १८ लाखभन्दा बढी Fonepay QR व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन्।

डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले BankSmartXP मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

Hardik health

सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा, ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५०% क्यासब्याक प्राप्त गर्नेछन्, कुल क्यासब्याक अधिकतम रु. ७५० सम्मको हुनेछ (जसले सदस्यता शुल्क समायोजन गर्नेछ) । यो अफर केवल सीमित अवधिका लागि लागू हुनेछ अर्थात्७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मान्य हुनेछ । यस अवसरमार्फत ग्राहकहरूले सहज डिजिटल भुक्तानीको अनुभव लिनुका साथै आफ्नो सदस्यता शुल्क पनि प्रभावकारी रूपमा समायोजन गर्न सक्नेछन्।

 


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
नेपाल इन्स्योरेन्सकाे फुटसल प्रतियोगिता सम्पन्न 
नेपाल इन्स्योरेन्सकाे फुटसल प्रतियोगिता सम्पन्न  आइतबार, मंसिर २१, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्सको  तीन शाखाको स्थान्तरण 
सन नेपाल लाइफ इन्स्योरेन्सको  तीन शाखाको स्थान्तरण  आइतबार, मंसिर २१, २०८२
एनपिएल खेलका चौकाबापत एनसेलले  २हजार बढी शैक्षिक सामग्री वितरण गर्ने
एनपिएल खेलका चौकाबापत एनसेलले २हजार बढी शैक्षिक सामग्री वितरण गर्ने शुक्रबार, मंसिर १९, २०८२
एनआईसी  बैंकको लकर सेवामा छुट
एनआईसी बैंकको लकर सेवामा छुट शुक्रबार, मंसिर १९, २०८२
रिलायन्स फाईनान्सकाे  १६औं वार्षिकोत्सव सम्पन्न
रिलायन्स फाईनान्सकाे १६औं वार्षिकोत्सव सम्पन्न शुक्रबार, मंसिर १९, २०८२
हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान
हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP