Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र 
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२
  • जलीब अल-शुईउख क्षेत्रमा ६७ वटा पुराना भवन भत्काइएपछि कामदारहरु नजिकका निजी आवासीय क्षेत्रहरू खैतान, अल-फिर्दौस, अल-अन्दालुस, अल-राबिया र अल-ओमारीयालगायत ठाउँमा स्थानान्तरण भएका हुन्

काठमाडौ- कुवेतको जलीब अल-शुईउख क्षेत्रमा ६७ वटा पुराना भवन भत्काइएपछि वैदेशिक रोजगारीका लागि पुगेका एकल पुरुष कामदार निजी आवासीय क्षेत्रहरूमा बस्न थालेका छन् । त्यहाँका स्थानीय अधिकारीहरूका अनुसार त्यस्ता कामदार नजिकका निजी आवासीय क्षेत्रहरू खैतान, अल-फिर्दौस, अल-अन्दालुस, अल-राबिया र अल-ओमारीयालगायत ठाउँमा स्थानान्तरण भएका हुन् । 

यस परिवर्तनले त्यहाँको सरकारलाई एकल पुरुषहरुका लागि निर्दिष्ट नगरिएका क्षेत्रमा बसोवास गर्ने बढ्दो प्रवृत्तिलाई नियन्त्रण गर्ने सहयोग  पुर्‍याएको जनाइएको छ । यसले कुवेती नागरिकको सुरक्षा र सहजताको सुनिश्चित गर्ने भनिएको छ । यही कदमको अंशको रूपमा, कुवेतका नगरपालिकाले उक्त नियम उल्लंघन गरेको छ/छैन भनेर निरीक्षणलाई तीव्र बनाएको जनाइएको छ । उक्त कार्य आन्तरिक मन्त्रालयको समन्वयमा विशेष गरी खैतान क्षेत्रमा तीव्र परिएको अधिकारीहरुले जनाएका छन् ।  इन्जिनियर मोहम्मद अल-जलावी, ब्याचलर समितिका रिपोर्टर तथा यो प्रावधान अगाडि बढाउन जिम्मेवारी पाएकाहरुले मुलुकका नगरपालिका र उर्जा तथा जलस्रोत मन्त्रालयको न्यायिक नियन्त्रण टोलीसँग सहकार्य गर्दै खैतान क्षेत्रमा गहन निरीक्षण अभियान अगाडि बढाइरहेका छन् । यसमा गृह मन्त्रालयले पनि समन्वय गरिरहेको जनाइएको छ । 

खैतानमा गरिएको निरीक्षण अभियानका अधिकारीहरुका अनुसार नियम उल्लघंन गर्ने पुरुषहरूले बसोबास गरेका १४ वटा आवासबाट बिजुली काटिएको छ । यससँगै सोही प्रकारको उल्लघंन गरेका अन्य ३४ सम्पत्तिहरूलाई सचेतनामूलक सूचना जारी गरिएको छ । अधिकारीका अनुसार विशिष्ट क्षेत्रीय टोलीलाई व्यक्तिगत आवासीय छिमेकहरूमा अविवाहितहरुको बासस्थान सम्बन्धि गतिविधि निरन्तर अनुगमन गर्न परिचालन गरिएको छ । टोलीले घुम्ती निरीक्षण गरिरहेको बुझिएको छ । निरीक्षण बढाएर यस प्रचलनलाई पहिला न्यूनिकरण गर्ने र अन्ततः पूर्ण रुपमा हटाउने सरकारको निर्देशन रहेको बुझिन्छ । आवासीय नियम बढी उल्लघंन भएका क्षेत्रहरुमा खैतान, अल-फिर्दौस, अल-एन्डालुस, अल-राबिया, र अल-ओमारिया रहेको भनिएको छ । 

Nada Auto Show 2026
Hardik health

हालसालै मात्र, स्थानीय बासिन्दालाई असहज पार्ने गतिविधि गर्ने र उक्त क्षेत्रको जीवनस्तर घटाउने नकारात्मक व्यवहारहरू प्रदर्शन गरेको पाइएपछि निरीक्षकहरूले अल-राबियामा १८ चेतावनीहरू जारी गरेको जनाइएको छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP