Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • बबिता र दिया  फिचर्ड 'मस्त जवानी' सार्वजनिक 
बबिता र दिया  फिचर्ड 'मस्त जवानी' सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

काठमाडौं-  गायक सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो  सार्वजनिक भएको छ।पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार पारिएको यो गीतमा भरपूर इनर्जी र मस्ती समेटिएको छ।

गीतको भिडियो पक्षलाई निकै उत्कृष्ट र ‘ग्ल्यामरस’ बनाइएको छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन सार्थक कुँवरले गरेका हुन्। सार्थकले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको लुक्स दिने प्रयास गरेका छन्, जसमा बबिता बस्नेत र दिया अधिकारीलाई मुख्य भूमिकामा फिचर गरिएको छ।

भिडियोमा मोडलहरूको प्रस्तुति निकै ‘बोल्ड’ र आकर्षक देखिन्छ। गीतको ‘हाइ टेम्पो’, बिट र कलाकारहरूको ‘मुभ्स’ ले दर्शकलाई स्वतः नचाउने क्षमता राख्छ। सागर र साइमनको गायकीको जुगलबन्दीले गीतलाई अझ सशक्त बनाएको छ भने भिडियोको ‘मुड’ ले यसलाई पूर्ण रूपमा ‘पार्टी एन्थम’ बनाएको छ।

Hardik health

यो गीत सागर जंग कुँवरको आधिकारिक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ। समसामयिक पप संगीत र डान्स नम्बर मन पराउने दर्शकहरूका लागि ‘मस्त जवानी’ एक उत्कृष्ट सांगीतिक कोसेली साबित हुन सक्छ।

 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
झुमा लिम्बूको नयाँ गीत सार्वजनिक
झुमा लिम्बूको नयाँ गीत सार्वजनिक शुक्रबार, मंसिर २६, २०८२
‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि
‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि बिहीबार, मंसिर २५, २०८२
‘हरामी' को प्रमोसनल गीत सार्वजनिक
‘हरामी' को प्रमोसनल गीत सार्वजनिक बुधबार, मंसिर २४, २०८२
फागुन १५ मा ‘प्रवासी जीवन’, पोस्टरमा अभिनेता हमालसँगै देखिए श्याम र सरिता
फागुन १५ मा ‘प्रवासी जीवन’, पोस्टरमा अभिनेता हमालसँगै देखिए श्याम र सरिता बुधबार, मंसिर २४, २०८२
चलचित्र ‘मिरमिरे’ आउँदै
चलचित्र ‘मिरमिरे’ आउँदै बुधबार, मंसिर २४, २०८२
‘गोबर गणेश’को पोस्टर सार्वजनिक
‘गोबर गणेश’को पोस्टर सार्वजनिक बुधबार, मंसिर २४, २०८२
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी' मंगलबार, मंसिर २३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP