Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो 
जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

काठमाडौं- जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते हुने र मृत्यु हुने विदेशी कामदारको संख्या वृद्धि भएको देखिएको छ । जापानको सरकारीतथ्यांकअनुसार सन् २०२४ मा पहिलोपटक यस्तो दुर्घटनाको संख्या छ हजार नाघेको हो । 

त्यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको रिपोर्टअनुसार सन् २०१९ यता यो संख्या वर्षेनी बढ्दै आएको छ । २०१९ अघि यस्तोे संख्या ४ हजारभन्दा कम थियो । सुरक्षा प्रशिक्षण पर्याप्त नहुनु र सञ्चार तथा समन्वयको अभावले समस्या देखिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । 

मन्त्रालयका अनुसार सन् २०२४ मा जापानमा रहेका करिब २३ लाख विदेशी कामदारमध्ये ६ हजार २४४ गम्भीर रूपमा घाइते भएका छन् । यस्ता घाइतेहरु चार दिनभन्दा बढी बिदा आवश्यक पर्नेहरु रहेको जनाइएको छ । दुर्घटनाबाट ३९ जनाको मृत्यु भएकोतथ्यांक छ ।  दुर्घटनाको सूचीमा दीर्घकालीनदेखि स्थायी बासिन्दा र जापानी नागरिकको दम्पत्तीको संख्या दुई हजार २८३ रहेको छ । जापानको प्राविधिक इन्टर्नसिप कार्यक्रम अन्तर्गत गएकाहरु एक हजार ८७४ जना छन् । त्यस्तै ८१० जना सीपयुक्त कामदारहरू रहेको जनाइएको छ ।

Nada Auto Show 2026
Hardik health

जापानले विकासशील राष्ट्रहरूका कामदारको सीप विकासका लागि भन्दै १९९३ देखि प्राविधिक इन्टर्नसीप तालिम कार्यक्रम सञ्चालन गरेको छ । तर उक्त कार्यक्रमले सस्तो कामदार भित्र्याएको भन्दै आलोचना हुने गरेको छ ।  यस्ता घटनामा भियतनामीहरु सबैभन्दा बढी एक हजार ५९४, फिलिपिन्सका ८७८ र इन्डोनेसियाली ७५७ जना र ब्राजिलियन ६७३ जना छन् । श्रम मन्त्रालयले प्रति एक हजार विदेशी कामदारमा हुने दुर्घटना दरलाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । सन् २०२७सम्म सञ्चालनमा रहेकामध्ये कम्तीमा आधा कार्यस्थलमा दुर्घटना रोकथाम तालिम प्रदान गर्ने योजना बनाएको छ । 

विज्ञहरुले दुर्घटनाको जोखिममा खतरनाक मानिने काममा आवद्ध प्राविधिक इन्टर्न र दक्ष कामदार रहेको बताएका छन् । उनीहरुलाई जापनिज भाषाको यथेष्ठ ज्ञान बिना ल्याउने गरिएकाले समस्या भएको विज्ञले औँल्याएका छन् । 
 नेपालबाट समेत प्राविधिक इन्टर्नसिप अन्तर्गत कामदार लैजाने गरेको छ । गत आर्थिक वर्षमा २३ हजार ७१ जना श्रम स्वीकृति लिएर जापान गएका थिए । त्यस्तै, २०८०/८१मा १३ हजार ८६४ जनाश्रम स्वीकृति लिएर जापान गएको तथ्यांक छ ।

 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ११:१३
#जापान_राेजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP