Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान
कुवेतको आवासीय कानुन परिमार्जन आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ९, २०८२
  • आयस्रोत नभएको भेटिएमा आप्रवासी निष्कासनमा पर्ने
  • विदेशी कामदारले गैरकानुनी रुपमा काम गरेको भेटिए देशनिकाला
  • प्राधिकरणको रेकर्डमा उल्लेख गरिएभन्दा अन्य कम्पनीमा काम गरे उनीहरुलाई अवैध मानिने 

काठमाडौं– कुवेतको गृह मन्त्रालयले आप्रवासी कामदारका लागि आवासीय नियमहरु परिमार्जन गरेको छ । मन्त्रालयले आइतबार परिमार्जित कानूनहरु सार्वजनिक गर्दै आप्रवासीलाई कुवेतबाट निष्कासन गर्न सकिने विभिन्न प्रावधानहरु सार्वजनिक गरेको छ ।

नयाँ आवासीय कानूनको कार्यकारी नियमावलीको धारा ३८ले निवास अनुमतिपत्र भएपनि कुवेतबाट वैध रूपमा निष्कासन गर्न सकिने प्रावधान प्रस्तुत गरेको छ । नयाँ प्रावधान अन्तर्गत जारी गरिएका नियमले देशमा वैधानिक रोजगारी, आम्दानी र आचरण कायम राख्न भूमिका खेल्ने जनाइएको छ । धारा ३८ को प्रावधानअनुसार आयस्रोत नभएको अवस्थामा आप्रवासी निष्कासनमा पर्न सक्नेछन् । कुवेतभित्र व्यक्तिको वैधानिक आयस्रोत नभए निर्वासनमा पठाउन सकिने प्रावधान पनि थपिएको छ ।

त्यस्तै, विदेशी कामदारले गैरकानुनी रुपमा काम गरेको भेटिए देशनिकाला गरिने छ । कुवेतस्थित जनशक्तिको सार्वजनिक प्राधिकरणको रेकर्डमा उल्लेख गरिएभन्दा अन्य कम्पनीमा काम गरे उनीहरुलाई अवैध मानिने जनाइएको छ । २०२४ को डिक्री–कानून नम्बर ११४ को धारा १९ को उल्लङ्घन गर्दै आवश्यक अनुमति बिना रोजगारीमा संलग्न भएको पाइए पनि देश निकाला गरिने भनिएको छ । 

Hardik health

तेस्रोमा, मुलुकको सार्वजनिक हित, सार्वजनिक सुरक्षा, वा सार्वजनिक नैतिकताको रक्षा गर्न आवश्यक ठानेको अवस्थामा पनि गृहमन्त्रीले देश निकालाको आदेश दिन सक्ने भनिएको छ । यसअन्तर्गत, नैतिक पतन वा बेइमानी, अपराध वा अपराधमा दोषी ठहरिएका व्यक्तिहरू, पाँच वर्षभित्र तीन पटक फौजदारी अभियोग लागेका व्यक्तिहरू र पाँच वर्षको अवधिभित्र कुनै पनि प्रकारको फौजदारी अभियोगमा चारपटक दोषी ठहरिएका व्यक्तिहरू पर्ने भनिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP