काठमाडाैं - आज सुनकाे मूल्य तीन हजार ८०० ले घटेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला दुई लाख ३९ हजार ५०० मा काराेबार भइरहेकाे सुनचाँदी महासंघले जनाएकाे हाे ।
हिजाे सुनकाे मूल्य प्रतिताेला दुई लाख ४३ हजार ३०० मा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे भाउ भने ६५ रुपैँयाले घटेर प्रतिताेला तीन हजार ९० रुपैँयामा काराेबार भइरहेकाे छ । हिजाे चाँदीकाे मूल्य तीन हजार १५५ रुपैँयामा काराेबार भएकाे थियाे ।