काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज एक तोला सुनको मोल चार हजार नाै सयले बढेकाे हाे ।
आज एक तोला सुनको मोल दुई लाख ४६ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।साेमबार एक तोला सुनको मोल दुई लाख ४१ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थिए ।
त्यस्तै आज एक सय पाचँ रुपैँयाले चाँदीको मूल्य बढेकाे छ । एक ताेला चाँदीको मूल्य तीन हजार एक सय ७० रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ । साेमबारसाेही परिमाणकाे चाँदीको मूल्य तीन हजार ६५ रुपैयाँ निर्धारण भएको थियाे ।