काठमाडौं - आइतबार सुनको भाउ हिजाेकै मूल्यमा स्थिर रहेकाे छ । आज सुनको भाउ हिजाेकै मूल्यमा कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे।आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम भएकाे थियाे ।
शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३९ हजार रुपैयाँ रहेकाेमा आइतबार ७ सयले बढेको थियो ।
चाँदीको भाउ भने बढेको छ । साेमबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर ३०६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५रुपैयाँ कायम भएको थियाे ।