काठमाडौं – निरन्तर बढेर घटेकाे सुनकाे मूल्य आज स्थिर रहेकाे छ ।
आज सुनको मूल्य तोलामा हिजाेकै मूल्यमा कायम भई प्रतिताेला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
हिजो चाँदीको ६० रुपैयाँले घटेर २ हजार गृहमन्त्री रुपैयाँ किनबेच भएकाेमा आज प्रतिताेला २ हजार ९८० रुपैयाँमा काराेबार भइरहेकाे छ ।