काठमाडौं – सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य तोलामा दुई लाख ३६ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
हिजो सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
हिजो चाँदीको ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ किनबेच भएकाेमा आज प्रतिताेला २ हजार ९६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।