Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०८२

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि सञ्चालन गरिने पूर्वप्रस्थान अभिमुखीकरण तालिमको नयाँ ब्याचमा सहभागी हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । वैदेशिक रोजगार विभागले आइतबार इजाजतपत्र प्राप्त अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई सूचना जारी गरी नयाँ ब्याच सञ्चालनसम्बन्धी जानकारी गराएको हो । 

विभागको सूचनाअनुसार यही असोज २९ गतेदेखि नयाँ व्यवस्था लागू गरिने भएको छ । विभागबाट इजाजतपत्र प्राप्त अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले हाल प्रयोग गरिरहेको ओरिन्टेसन डेस्कटप एप्लिकेसनलाई अद्यावधिक एवं राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिको वास्तविक पहिचान हुने व्यवस्था २९ असोजबाट लागू हुने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

उक्त मितिदेखि संस्थाहरुले नयाँ व्याच सञ्चालन गर्दा अपडेटेड ओरिन्टेसन डेस्कटप एप्लिकेसन र सोसम्बन्धी म्यानुअल विभागबाट लिएर सञ्चालन गर्न विभागले अनुरोध गरेको छ । साथै, विभागले वैदेशिक रोजगारीमा जान अभिमुखीकरण तालिममा सहभागी हुन राष्ट्रिय परिचयपत्र प्रणालीमा अनिवार्य आबद्ध हुनुपर्ने पनि जानकारी दिएको छ । यसका लागि सम्बन्धित व्यक्तिले अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुन विभागले अनुरोध गरेको छ ।

Nada Auto Show 2026
Hardik health

वैदेशिक रोजगारीमा जाने कामदारले अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई रोजगारीमा जाँदा र गन्तव्य मुलुक पुगेपछि अपनाउनुपर्ने विषयहरुबारे अभिमुखीकरण दिइने गरिन्छ । विशेषगरी सम्बन्धित देशको नियम कानुन, त्यहाँको संस्कृति, भूगोल, वातावरण, काम गर्दा अपनाउनुपर्ने सावधानीलगायत विभिन्न विषय अभिमुखीकरण कक्षामा दिनुपर्छ । यसरी अभिमुखीकरण अनिवार्य गर्नुको उद्देश्य वैदेशिक रोजगारीमा जाने व्यक्ति समस्यामा नपरुन् भन्ने हो । सबै विषयमा जानकारी लिएर जाँदा कामदारले समस्या भोग्नु नपर्ने बताइन्छ । 

तर अभिमुखीकरण तालिमको प्रभावकारितामाथि नै प्रश्न उठ्दै आएको छ । तालिम प्रदायक संस्थाहरुले कक्षामा सहभागी नै नगराई पैसामात्र लिएर प्रमाणपत्र उपलब्ध गराउने प्रवृत्ति देखिएपछि विभागले पछिल्लो समय कडाइ गर्दै आएको छ । कक्षामा अनिवार्य सहभागी गराउन आइरिस प्रणाली लागू गरिएको छ । त्यसो गर्दा पनि कतिपय व्यवसायले विभागको आँखा छल्ने गरेको पाइएको छ । विभागले बेलाबेला अनुगमन गर्ने गरेको बताए पनि कारबाही भने गरेको देखिँदैन । यसमा विभागका अधिकारीहरुकोसमेत मिलेमतो हुने गरेको आरोप लाग्दै आएको छ ।

 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP