काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा आज सुनको मूल्यमा गिरावट भएकाे छ । विहीबार र एक हजार २०० रुपैँयाले बढेकोमा आज चार हजार २०० रुपैँयाले बढेकाे छ ।
हिजाे सुनको मूल्य प्रतिताेल रु दुई लाख ३९ हजार २०० रुपैँयाले काराेबार भएकाे सुनको मूल्यमा आज दुई लाख ३५ हजार २०० रुपैँयामा काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
आज चाँदीको मूल्य ६०रुपैँयाले बढेको छ । हिजाे एक तोला चाँदीकाे मूल्य तीन हजार २५ मा काराेबार भएकाेमा तीन हजार ८५ रुपैँयामा काराेबार भइरहेकाे संघले जनाएकाे छ ।