Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
बजार
  • Home
  • बजार
  • रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर
रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ८, २०८२

काठमाडौं-  यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ उपहार योजना सार्वजनिक गरेको छ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैंमा  रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर सार्वजनिक गरेको हाे ।

दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ उपहार योजना सार्वजनिक गरेको छ। यो योजना २०८२ असोज  ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागू हुनेछ।

उक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्कि ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन्। ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनको QR कोड स्क्यान गरी IME नम्बरसहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन्। यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ।

Hardik health

यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्। त्यसैगरी ४ जनाले रियलमी ज्ञद्धत् स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमी ऋठछ स्मार्टफोन जित्नेछन्। यस्तै गरी ६०० जनाले विशेष उपहार बक्स, ५००० जनाले क्रस ब्याग र १०,००० जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन्।

उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ। साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ।

यस पर्वको अवसरमा रियलमीले नेपाली परिवारहरूलाई प्रविधि र रमाइलोपनको संगम प्रस्तुत गर्दै उत्सवलाई अझ स्मरणीय बनाउने अभिप्रायले यस्तो रोमाञ्चक योजना ल्याएको हो। उपहारको साथसाथै अविस्मरणीय अनुभव पनि जित्न सकिने भएकाले रियलमीसँग दशैं २०८२ को खुसी अझ दोब्बर हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
थप बजार
नेप्से परिसूचक १० अंकले बढ्याे
नेप्से परिसूचक १० अंकले बढ्याे बुधबार, पुस १६, २०८२
एघार सयले घट्याे सुनकाे मूल्य
एघार सयले घट्याे सुनकाे मूल्य बुधबार, पुस १६, २०८२
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर बुधबार, पुस १६, २०८२
दिनदिनै घट्दाे मूल्यमा सुनचाँदी
दिनदिनै घट्दाे मूल्यमा सुनचाँदी मंगलबार, पुस १५, २०८२
यस्तो छ  विदेशी मुद्राको विनिमयदर
यस्तो छ  विदेशी मुद्राको विनिमयदर मंगलबार, पुस १५, २०८२
सुनकाे मूल्य घट्याे
सुनकाे मूल्य घट्याे सोमबार, पुस १४, २०८२
विदेशी मुद्राको निर्धारित विनिमयदर
विदेशी मुद्राको निर्धारित विनिमयदर सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP