Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
साहित्य
  • Home
  • साहित्य
  • नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित
नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२

काठमाडौं-नेपाल भाषाका उन्ननयमा अतुलनीय योगदान पुर्‍याएवापत  वरिष्ठ साहित्यकार प्रा सुवर्ण शाक्यलाई अभिनन्दन गरिएको छ । आइतबार  आयोजित कार्यक्रममा  नेपाल संवत् न्हूदँ समारोह समितियका पहिलो अध्यक्ष  शाक्यलाई सगुन र फेटा गुथेर अभिनन्दन गरिएको हो ।

नेपाल संवत् राष्ट्रिय संरक्षण समाज र नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ द्वारा संयुक्त रूपमा  कार्यक्रमको आयोजना भएको छ । अभिनन्दनका क्रममा बौद्ध विद्वान् शाक्यद्वारा रचित बौद्ध भजन र गीत प्रस्तुत गरिएको थियो ।    

दरबार हाइस्कूलको प्रधानाध्यापकका रूपमा पहिचान बनाएका  प्रसिद्ध शिक्षाविद् शाक्यलाई एक समयमा सतक नाटक (दबू प्याखँ) का पटकथाकार सँगसँगै नाटकमै अभिनय गर्ने कलाकारका रूपमा समेत धेरैले स्मरण गर्ने गरेका छन् । उनका तीन दर्जन  कृति प्रकाशित छन् । विसं १९९३ माघ १७ गते काठमाडौँको ओमबहाः टोलमा उनको जन्म भएको हो । नेपाल भाषा परिषद्बाट उनलाई ‘भाषा थुवा’ उपाधिले विभूषित गरेको छ ।  

Hardik health

बरिष्ठ कथाकार एवम् समाजसेवी हितकरवीर कंसाकारले तत्कालीन पञ्चायत व्यवस्थामा नयाँ शिक्षा नीतिले विद्यालय शिक्षाको पाठ्यक्रममा नेपाल भाषा विषयलाई विभेद गर्दा तत्कालीन समयमा  दरबार हाइस्कूलमा सुरुआत गरिएको नेपाल भाषालाई आफैंले अध्यापन गराउन बेश हुन्छ भनी शाक्यलाई सुझाव दिएको सो अवसरमा स्मरण गरे । 

वरिष्ठ अधिकारकर्मी तथा साहित्यकार मल्ल के सुन्दरले समाजसेवी प्रा. शाक्यको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उनले भाषिक अभियन्ताका साथै युवा परिचालनमा समेत अगुवाइ गर्ने व्यक्तित्व हुन् भने । नेपाल संवत् न्हूँद समारोह समिति – ११४५ का अध्यक्ष राजेन्द्र श्रेष्ठले भाषा र साहित्यको सम्बद्र्धनमा समर्पित शाक्यलाई नेवाः आन्दोलनको प्रतीकका रूपमा अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको बताए ।      


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP