Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • पढाइसँगै कमाई: इम्बार्क कलेजले ल्यायो नयाँ वर्क-स्टडी पहल
पढाइसँगै कमाई: इम्बार्क कलेजले ल्यायो नयाँ वर्क-स्टडी पहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२

काठमाडौं- नेपालमा व्यवसायिक शिक्षा र रोजगारीबीचको खाडललाई कम गर्ने उद्देश्यसहित इम्बार्क कलेजले दुई नयाँ कार्यक्रम सार्वजनिक गरेको छ  । व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम रहेका छन् ।

कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरका अनुसार यी कार्यक्रमहरूले स्नातकलाई शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चितता हटाइ करियर-रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गर्ने भएको छ । अप्रेन्टिससिप कार्यक्रममार्फत विद्यार्थीहरूले उद्योगसँग प्रत्यक्ष संलग्न भएर सीप सिक्ने, संरचित तालिम पाउने र रोजगारी सुनिश्चित गर्ने अवसर पाउनेछन् ।  यसमा सहभागी कम्पनीहरूले सीप आवश्यकताको मूल्याङ्कन अनुसार रोजगारी उपलब्ध गराउने छ। नियमित मूल्याङ्कन, व्यावसायिक परामर्श र दीर्घकालीन साझेदारी सम्झौता यस कार्यक्रमका विशेषता रहेको कलेजले जनाएको छ ।

त्यस्तै, स्टार्टअप क्षमता विकास कार्यक्रमले १० वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका र वार्षिक कारोबार १५ करोडभन्दा कम भएका नवप्रवर्तन व्यवसायलाई सहयोग गर्नेछ । नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी सञ्चालन हुने यस कार्यक्रमले कानुनी रूपमा दर्ता भएका स्टार्टअपहरूलाई व्यवसाय योजना, वित्तीय विवरण र परीक्षण समीक्षामार्फत छनोट गर्ने भएको छ ।

Hardik health

सीईओ ठाकुरले भने,‘नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरूमा पहुँच अभाव छ। हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्ने समग्र क्षमता विकासमा जोड दिनेछ ।’  यी दुवै कार्यक्रमले सरकारको नीति अनुरूप समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । अप्रेन्टिससिप कार्यक्रममा उद्योगका लागि दक्ष जनशक्ति, विद्यार्थीका लागि सुनिश्चित रोजगारी र  स्टार्टअप कार्यक्रममा आयात निर्भरता घटाउँदै, स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास गर्ने भएको छ । आवेदनका लागि, अप्रेन्टिससिप कार्यक्रममा सीप मूल्याङ्कन, शैक्षिकरसीप कागजात र संरचित अन्तर्वार्ता आवश्यक हुनेछन् भने, स्टार्टअप कार्यक्रममा कानुनी दर्ता प्रमाणपत्र, वित्तीय विवरण र नवप्रवर्तन दर्शाउने व्यवसाय योजना पेस गर्नुपर्नेछ ।

ललितपुर, पुल्चोकस्थित इम्बार्क कलेजले हाल बिएससी( बिजीनेस म्यानेजमेन्ट) एमबिए र एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले नेपालमा व्यवसायिक नेतृत्व उत्पादन गर्दै आर्थिक विकास र नवप्रवर्तनलाई अघि बढाउने लक्ष्य लिएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनआईसी  बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित
एनआईसी बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित बुधबार, चैत ११, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश बुधबार, चैत ११, २०८२
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न बुधबार, चैत ११, २०८२
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न मंगलबार, चैत १०, २०८२
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी  विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग सोमबार, चैत ९, २०८२
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला”
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला” सोमबार, चैत ९, २०८२
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP