Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईमा कार्यरत विज्ञ व्यक्तिहरुको विवरण संकलन गर्दै दूतावास
युएईमा कार्यरत विज्ञ व्यक्तिहरुको विवरण संकलन गर्दै दूतावास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ११, २०८२

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाल राजदूतावासले त्यहाँ कार्यरत नेपाली विज्ञहरुलाई समेटेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । विदेशमा कार्यरत विद्वत् वर्गलाई मुलुकको विकास प्रक्रियामा परिचालन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यसका लागि दूतावासले युएईमा कार्यरत डाक्टर, इञ्जिनियर, आइटी इञ्जिनियर, पाइलट, चार्टर्ड एकाउण्टेण्ट, प्राध्यापक, अनुसन्धान तथा नवप्रवर्तन, प्रबन्धक, विज्ञान प्रविधिलगायत क्षेत्रका विज्ञ व्यक्तिहरुको विवरण संकलनको काम थालेको छ । दूतावासले सोमबार एक सूचनामार्फत उल्लिखित विषयका विज्ञ व्यक्तिहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आह्वान गरेको छ । दूतावासले उपलब्ध गराएको क्विआरमार्फत आफ्नो विवरण पठाउन सकिने दूतावासले जानकारी दिएको छ ।

‘विदेशमा रहेका विद्वत् वर्गलाई मुलुकको विकास प्रक्रियामा परिचालन गर्ने एवं उहाँहरुले मुलुकलाई पुर्उयानुभएको योगदानको कदर गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयअन्तर्गत प्रतिभा प्राप्ति केन्द्र (ब्रेन गेन सेण्टर) सञ्चालनमा रहेको छ,’ दूतावासको सूचनामा भनिएको छ, ‘विज्ञहरुलाई लक्षित गरी आयोजना गरिने अन्तरक्रियात्मक कार्यक्रम तथा परराष्ट्र मन्त्रालयअन्तर्गत सञ्चालित प्रतिभा प्राप्ति केन्द्रद्वारा अन्तर्राष्ट्रिय तथा विविध समसामयिक विषयहरुमा दक्षता एवं विज्ञता हासिल गरेका व्यक्तित्वहरुसँग नियमित अन्तरक्रिया गर्न आवश्यक देखिएकोसमेत जानकारी गराइन्छ ।’ यसैगरी युएईमा अध्ययनरत विद्यार्थी एवं ट्राभल/टुरिज्म र अन्य व्यावसायिक क्षेत्रमा काम गर्नेहरुको तथ्यांक संकलनका लागि छुट्टै सूचना जारी गरिने दूतावासले जानकारी दिएको छ ।

Hardik health

पछिल्लो समय युएई नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बन्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत साउन महिनाको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी युएईका लागि रहेका छन् । साउन महिनामा युएई जानका लागि २३ हजार ८३८ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा २० हजार ३५७ जना पुरुष र तीन हजार ४८१ जना महिला रहेका छन् । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो ।
 


प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP