Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
युरोप पठाउने भन्दै लाखौं असुलेर भारतमा फरार ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ४, २०८२


काठमाडौं- धनुषाको जनकपुरका ऋषि झा काठमाडौं आइइएलटिएस गर्दै थिए । जनकपुर गएको बेला रोशन यादवसँग भेट भयो । ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सी प्रालिका सञ्चालक रोशनले तीन महिनामै युरोप पठाइदिन्छु भनेर प्रलोभन देखाए ऋषिलाई । ऋषिले रोशनको कुरा पत्याए । 

इटाली जानका लागि भन्दै ऋषिले रोशनलाई आठ लाख १) हजार ?पैयाँ बुझाए । उनले २०८० माघ १८ गते पैसा बुझाएका हुन् । तर छिटो युरोप छिर्ने सपना देखेका उनी रोशनबाट ठगिए । उनी अहिले न्यायको खोजीमा भौतारिँदै हिँडेका छन् । दुई वर्ष बित्दा पनि इटाली जान नपाएपछि उनले रोशनवि?द्ध वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका छन् । ‘यत्रो दुई वर्ष भइसक्यो, पैसा पनि खेर गयो । ब? आइइएलटिएस नै गरेको भए यतिबेला पुगिने रहेछ,’ उनले भने । धनुषाकै अभिषेककुमार मण्डललाई पनि रोशनले डेनमार्क पठाइदिन्छु भनेका थिए । त्यसपछि, वैदेशिक रोजगारीमा रहेका बुबासँग मागेर अभिषेकले साढे छ लाख ?पैयाँ बुझाए । विदेश पठाएरै छाड्छु भनेर रोशनले अभिषेकलाई भारतमा बोलाएर एक महिनासम्म राखे । तर उल्टै होटेलको बिलसमेत नतिरी रोशन फरार भए । नेपालमा कमाउन कठिन देखेर युरोप छिर्न लागेका उनी पनि ठगिए । ‘एक वर्षमा यहाँ बस्यो भने वार्षिक पाँच–छ लाख  ?पैयाँ पनि कमाउन मुस्किल छ । युरोप गयो भने वर्षमा २४–२५ लाख ?पैयाँसम्म कमाउन सकिन्छ, बचत हुन्छ । घरपरिवार हेर्न सकियो । त्यसैले जान खोजेको, ठगीमा परियो,’ उनले भने ।

रोशनले ४)–४५ जना स्थानीय युवाह?बाट पैसा उठाएको पीडितह?को दाबी छ । एक जनाबाट १२ लाख ?पैयाँसम्म लिएको उनीह?ले बताए । सिरहाको कर्जन्हा गाउँपालिका घर भएका २७ वर्षीय रोशनले सामूहिक लगानीमा जनकपुरमै एसएम कलेजसमेत सञ्चालन गरेका थिए । साथी पर्ने अर्का शिक्षकले रोशनले राम्रो ठाउँमा पठाइदिन्छन्, मान्छे पनि राम्रो छ भनेपछि आफूह?जस्तै धेरैले पत्याएको उनीह?ले बताए ।  रोशनको कन्सल्टेन्सी जनकपुर उपमहानगरपालिका–२ को वडा कार्यालय छैवैमा छ । कन्सल्टेन्सीकोे बोर्डमा क्यानडा, अस्ट्रेलिया, पोर्चुगल, जर्मनी, डेनमार्क, माल्टा, क्रोएसिया, ग्रीसलगायतका मुलुक पठाइने उल्लेख गरिएको छ । कन्सल्टेन्सीले विद्यार्थी, वर्किङदेखि भिजिट भिसामा पठाउने प्रलोभन देखाएर ठगी गर्दै आएको खुलेको छ ।  दुई वर्षअघि खुलेको उक्त कन्सल्टेन्सीबाट अहिलेसम्म एक जना पनि विदेश नगएको पीडितह? बताउँछन् । रोशनको घरमा जाँदा उनको परिवारले नचिन्ने जवाफ दिएको पीडितह?ले गुनासो गरे । पीडित ऋषिका अनुसार रोशन अहिले भारतमा रहेको बताइएको छ ।

Hardik health

कन्सल्टेन्सी तथा व्यक्तिबाट भएको ठगीको प्रतिनिधिमात्रै हो यो । पछिल्लो समय यसरी ठगिनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ । राजधानीदेखि जिल्ला–जिल्लामा खुलेका कन्सल्टेन्सीह?ले युरोपको सपना बाँड्दै बेरोजगार युवाह?बाट लाखौं असुलेर बेपत्ता हुने गरेका छन् ।  गत आर्थिक वर्ष २)८१/८२ मा चार हजार ९०० भन्दा बढी वैदेशिक रोजगारीका नाममा भएका ठगीसम्बन्धी उजुरी विभागमा परेको थियो । जसमा ९० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका उजुरी रहेको विभागको भनाइ छ । यस्ता घटना बढ्नु चिन्ताको विषय भएको विभागका अधिकारीह? बताउँछन् । विभागले आधिकारिक संस्थाबाट मात्रै रोजगारीमा जान आग्रह गरेको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP