Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकोे रोजाइ  बन्दै  नेपाल इन्जिनियरिङ कलेज
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकोे रोजाइ  बन्दै  नेपाल इन्जिनियरिङ कलेज
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२

काठमाडौं- इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकोे लागि  नेपाल इन्जिनियरिङ कलेज रोजाइमा बन्दै छ । ३१ वर्षदेखि  इन्जिनियरिङ शिक्षाको उन्नयनका साथै दक्ष जनशक्ति उत्पादनमा टेवा दिँदै आइरहेको नेकप्रति विद्यार्थीको रुचि देखिएको हो ।

कलेजले स्नातक तहमा आगामी शैक्षिक सत्रका लागि शनिबार प्रवेश परीक्षा लिएकोमा विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका सयौं विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार प्रवेश परीक्षामा ४५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । ‘नेपालमै इन्जिनियरिङ गर्छु भन्ने विद्यार्थीहरुको संख्या राम्रो रहेछ । यो पटकको प्रवेश परीक्षामा उल्लेख्य मात्रामा विद्यार्थीहरु आउनु भयो । ४५० भन्दा बढी विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी हुनुभयो ।’ मिडिया रिलेसन अफिसर झा भने ।

यस पटकको प्रवेश परीक्षामा काठमाडौंमा रहेका विद्यार्थी मात्र हैन, मोफसलबाट समेत विद्यार्थीहरु सहभागी भएका थिए । धादिङदेखि छोरीलाई प्रवेश परीक्षामा सहभागी गराउन आएका लक्ष्मण अधिकारीले पोखरा विश्वविद्यालय भन्दापनि पुरानो कलेज रहेछ, रिसर्च ओरियन्ट प्रयोगात्मक शिक्षण विधि रहेको बताए । उनले भने,‘इन्जिनियरिङ अध्ययन गर्नका लागि रिसर्च भनेको ठूलो कुरा हो । त्यसमाथि यो मुनाफारहित सामाजिक शैक्षिक संस्था पनि भएकोले शुल्कहरु पनि सर्वसुलभ नै लाग्यो ।’ साथै सितापाइलाका अनन्त डाँगीले पनि कलेजले प्रदान गर्ने इन्जिनियरिङ शिक्षा समयसापेक्ष र जीवनोपयोगी देखेर नै आफुले छोरालाई प्रवेश परीक्षा दिन लगाएको बताए । ‘अन्यत्र पनि इन्जिनियरिङको पढाई नहुने हैन तर, यहाँको पढाउने शैली, विद्यार्थीले पाउने सुविधा अन्यत्रको भन्दा फरक रहेछ । हामीले जुन शिक्षा हासिल गर्छौ त्यसले भोलीको भविष्य सुरक्षित हुनुपर्छ भन्ने मान्यताले म यहाँ आएको हुँ,’ डाँगीले भने । 

प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरुले शहरी भिडभाड र कोलाहलबाट टाढा शान्त तथा हरियालीयुक्त वातावरण रहेकोले आफुहरु आकर्षित भएको बताए । कलेजले पूर्णकालिन फ्याकल्टीहरुको व्यवस्थापन गरेकाले अध्ययनलाई थप सहजता हुने उनीहरुको धारणा छ । नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त कलेजले गरिब, जेहेन्दार, दूरदराजमा रहेका विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शुल्कहरु निर्धारण गरेको छ । त्यसो त, यो कलेज मुनाफा वितरण नगर्ने सामाजिक शैक्षिक संस्था हो । संस्था दर्ता ऐन २०३४ अन्तरगत जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको यस कलेज पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समिति मार्फत सञ्चालित छ । 
 


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एससिटी  को २४औं वार्षिकोत्सव सम्पन्न
एससिटी  को २४औं वार्षिकोत्सव सम्पन्न शुक्रबार, साउन ३०, २०८२
इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता बिहीबार, साउन २९, २०८२
एनसेल र आइकम नेपालको सहकार्यमा ‘संग्रहालय’ विमोचन
एनसेल र आइकम नेपालको सहकार्यमा ‘संग्रहालय’ विमोचन बुधबार, साउन २८, २०८२
नागरिक लगानी कोषमा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध
नागरिक लगानी कोषमा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध बुधबार, साउन २८, २०८२
‘घरदबार’ को अफरः एक सय रुपैयाँमा घरको इस्टिमेसन
‘घरदबार’ को अफरः एक सय रुपैयाँमा घरको इस्टिमेसन मंगलबार, साउन २७, २०८२
सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच समझदारी
सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच समझदारी शुक्रबार, साउन २३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP