काठमाडौ- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुन मल्य एक हजार रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य सात सय रुपैयाँले बढेर १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । साथै मंगलबार प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार २ हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ ।