काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा साेमबार सुन मल्यतेह्र सय रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेर १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएका सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । साथै आईबार प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आईबार प्रतितोला २ हजार ३३० रुपैयाँमा किनबेच भएको चाँदी सोमबार २ हजार ३१५ रुपैयाँमा किनबेच हुँदैछ ।