काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आईबार सुन मल्य दुई सय रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य २ सय रुपैयाँले घटेर १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएका सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । साथै शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा किनबेच भएको चाँदी आईतबार २ हजार ३३० रुपैयाँमा किनबेच हुँदैछ ।