Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #संविधान_दिवस
  • #गिद्ध
  • #अपहरण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको प्रमुख सल्लाहकारमा रानाभाट
संघको प्रमुख सल्लाहकारमा रानाभाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२
Hardik health

काठमाडौं-  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पाँच जना सल्लाहकार नियुक्त गरेको छ । संघले विधानअनुसार आइतबार सल्लाहकार नियुक्त गरिएको संघले जानकारी दिएको छ ।संघको प्रमुख सल्लाहकारमा तिलकबहादुर रानाभाट नियुक्त भएका छन् । उनी नुर अप्परच्युनिटिज ओभरसिज प्रालिका सञ्चालक हुन् ।

यसैगरी सल्लाहकारमा प्याराडाइज इन्टरनेसनल प्रालिका नवराज खत्री केसी र फ्युचर स्टार म्यानपावर प्रालिका हरीबहादुर पाण्डे नियुक्त भएका छन् । संघको प्रमुख कानुनी सल्लाहकारमा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र कानुनी सल्लाहकारमा अधिवक्ता अनुपम भट्टराईलाई नियुक्त गरिएको छ । 

आइतबार नै संघका अध्यक्ष भुवनसिंह गुरुङले मनोनीत चारजना सदस्यहरुलाई शपथ गराएका छन् । मनोनीत सदस्यहरुमा अल जाफर इन्टरनेसनल प्रालिका सञ्चालक मोहमद जवारुदिन मियाँ, भर्षा म्यानपावर प्रालिका सञ्चालक रविन मेगाले मगर, रेडियण्ट ओभरसिज प्रालिका सञ्चालक शिवकुमार कार्की र रोज ह्युमन रिसोर्सेस प्रालिकी सञ्चालक सविताकुमारी सिंह छन् । अध्यक्ष गुरुङले गत असार ३२ गते संघको विधानअनुसार चार सदस्य मनोनीत गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा? बुधबार, असोज १, २०८२
एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण
एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण बुधबार, असोज १, २०८२
कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्न श्रम मन्त्रालयको निर्देशन
कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्न श्रम मन्त्रालयको निर्देशन बुधबार, असोज १, २०८२
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण मंगलबार, भदौ ३१, २०८२
जेन–जी आन्दोलनका क्रममा ध्वस्त प्रहरी चौकीको पुनःस्थापना र पुनर्निर्माणमा संघले सघाउने
जेन–जी आन्दोलनका क्रममा ध्वस्त प्रहरी चौकीको पुनःस्थापना र पुनर्निर्माणमा संघले सघाउने मंगलबार, भदौ ३१, २०८२
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग सोमबार, भदौ ३०, २०८२
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै  आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP