काठमाडाैं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत National Best Presented Annual Report Award 2024 sf nflu गाेल्ड अवार्ड सम्मान पाएकाे छ।
नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा शुक्रबार आयोजित समारोहमा कम्पनीलाई न्यमि गाेल्ड अवार्डले सम्मान गरेको हो ।
उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।