काठमाडौं - नेपाली बजारमा चाँदीकाे मूल्य बढ्दा सुनकाे मूल्य स्थिर रहेकाे छ ।
हिजाे सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेकोमा मंगलबार पनि साेही मूल्य कायम भइ साेही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर २ हजार २७५ रुपैयाँ कायम भएको छ । हिजाे चाँदीको मूल्य तोलामा २ हजार ३१५ रुपैयाँ भएको थियाे ।