काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनकाे मूल्य तोलामा १ लाख ६४ हजार ४४० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ कायम भएको छ ।