Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी संघले मनायो ३३औं स्थापना दिवस 
वैदेशिक रोजगार व्यवसायी संघले मनायो ३३औं स्थापना दिवस 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १८, २०८२

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो ३३औं स्थापना दिवस मनाएको छ । सिफलस्थित कार्यालयमा मंगलबार शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको हो । कार्यक्रममा संघका पदाधिकारी, पूर्वअध्यक्ष तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारबाट फर्किएकाहरु उद्यमी भएर आन्तरिक रोजगारीमा योगदान गरिरहेको बताए । उनले विगतका कुरामा अल्झिनेभन्दा पनि अब कसरी अघि बढ्नेतर्फ सोच्नुपर्ने बताए । ‘व्यवसायीहरुलाई सरकारले सेवा सुविधाको सुनिश्चितता गर्नुपर्छ । विगतमा के भयो ? के गर्यो भन्दा पनि अब संघलाई कसरी अगाडि बढाउने भन्ने सोच्नु आवश्यक छ,’ गुरुङले भने । 

उनले मलेसियालगायत कुनै पनि मुलुकको सिण्डिकेट मान्य नहुने र यसविरुद्ध जस्तोसुकै कदम चाल्न संघ तयार रहेको भन्दै ढुक्क भएर काम गर्न व्यवसायीलाई आग्रह गरे । आफूहरु निर्वाचित भएर आएपछि विभिन्न जिल्लामा समस्यामा परेका नागरिकलाई आर्थिक सहयोग गर्दै लोक कल्याणको काम गरेको गुरुङको भनाइ थियो । 

Hardik health

संघका पूर्वअध्यक्ष तिलक राणाभाटले ३३ वर्ष पूरा गर्दैगर्दा पनि वैदेशिक रोजगार व्यवसाय जोखिमपूर्ण र नभई नहुने व्यवसायका रुपमा रहेको बताए । यस व्यवसायले रेमिट्यान्सदेखि रोजगारीमा महŒवपूर्ण योगदान पु¥याएको उनको भनाइ थियो ।यस क्षेत्रमा पछिल्लो पुस्ताको पनि चासो रहेकाले व्यवसायलाई सम्मानित र जिम्मेवार बनाउनतर्फ ध्यान दिनुपर्ने राणाभाटको भनाइ थियो । ‘यो क्षेत्र व्यावसायिक भएको र दोस्रो पुस्ताले पनि यसमा रुचि राखेका छन्,’ उनले भने, ‘तर सामाजिक उत्तरदायित्वमा कमी आएको छ । व्यवसायीहरु सामाजिक कार्यमा प्रत्यक्ष सहभागी हुनुपर्ने आवश्यक रहेको छ ।’

संघले मंगलबार नै आफ्नो स्थापना दिवसको अवसर पारेर कीर्तिपुरस्थित भत्केपाटीमा रहेकोे ‘चिल्ड्रेन अफ द स्ट्रिट्स (कट्स)’मा रहेका चेपाङ समुदायलगायत अन्य बालिकाका लागि खाद्यान्न, स्यानिटरी प्याड र स्टेसनरी वितरण गरेको छ । संघले त्यहाँ रहेका ४१ जना बालिकाका लागि तीन महिनालाई पुग्नेगरी उक्त सामग्री वितरण गरेको जानकारी दिएको छ  ।सहयोग सामग्री हस्तान्तरण गर्न संघको वर्तमान कार्यसमितिका साथै अन्य वैदेशिक रोजगार व्यवसायीसमेतको टोली पुगेको थियो । व्यवसायीहरुलाई कट्सका बालिकाहरुले स्वागत गरेका थिए । दैनिक उपभोग्य सामग्री दिएर सहयोग गरेकोमा उक्त संस्थाले संघलाई धन्यवाद दिएको छ ।


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP