काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साेमबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार एक सय रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला २ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेका छ । हिजाे चाँदीको मूल्य पनि प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेका छ ।