काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।
बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला २१२५ रुपैयाँ रहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला २१४० रुपैयाँमा काराेबार भएकाे थियाे ।