काठमाडौं - विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।
आज सुनको मूल्यमा स्थिरता छ भनेचाँदी रु १० ले बढेको छ। आइबार बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको थियाे भने र चाँदी रु १० ले घटेको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार २०० मा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । तथा सोही परिमाणको चाँदीको मोल रु दुई हजार १७० निर्धारण भएको छ ।