Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनचाँदी महासंघले बुझाए सभामुखलाई ज्ञापनपत्र
सुनचाँदी महासंघले बुझाए सभामुखलाई ज्ञापनपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १, २०८२

काठमाडाैं -  आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा समेटिएका अव्यवहारिक कर नीतिहरूको खारेजीको माग गर्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघका संयुक्त कार्यदलका पदाधिकारीहरूले सम्माननीय सभामुख  देवराज घिमिरेसमक्ष शिष्टाचार भेट गरेका छन्।

आज असार १ गते काठमाडौंमा भएको उक्त भेटका क्रममा कार्यदलले हालको बजेटले सुनचाँदी व्यवसायमा नकारात्मक असर पार्ने नीति अपनाएको भन्दै गम्भीर आपत्ति जनाएका थिए। प्रतिनिधिसभाका सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायी महासंघले व्यवसायमै संकट उत्पन्न हुने खालका कर संरचना सच्याउनुपर्ने माग राखेका छन्।

व्यवसायीहरूको तर्फबाट प्रस्तुत ज्ञापनपत्रमा भनिएको छ, “हाल बजेटमार्फत प्रस्ताव गरिएका केही कर नीति र संरचनाहरू व्यावसायिक दृष्टिकोणले व्यवहारिक छैनन्। यस्ता नीतिले कारोबार संकुचन र अवैध व्यापारलाई प्रोत्साहन दिन सक्छ। तसर्थ, सम्बद्ध निकायले गम्भीरतापूर्वक पुनर्विचार गर्न आवश्यक छ।”

Hardik health

शिष्टाचार भेटमा महासंघका पदाधिकारीहरूले बजारको यथार्थ अवस्थाबारे सभामुखलाई अवगत गराउँदै नीतिगत संवाद र समाधानमुखी पहलको अपेक्षा पनि व्यक्त गरेका थिए। सभामुख घिमिरेले व्यवसायीको चासो र माग गम्भीर रूपमा संसदमा प्रस्तुत गरिने आश्वासन दिएका छन्।


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छ सयले बढ्याे सुनकाे मूल्य
छ सयले बढ्याे सुनकाे मूल्य शुक्रबार, कात्तिक २१, २०८२
विदेशी मुद्राको किनबेच
विदेशी मुद्राको किनबेच शुक्रबार, कात्तिक २१, २०८२
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि बिहीबार, कात्तिक २०, २०८२
विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमय दर बिहीबार, कात्तिक २०, २०८२
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो बुधबार, कात्तिक १९, २०८२
अष्ट्रेलियन डलर पुग्याे ९२ रुपैयाँ
अष्ट्रेलियन डलर पुग्याे ९२ रुपैयाँ बुधबार, कात्तिक १९, २०८२
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP