काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य घटेकाे छ ।आज सुनको मूल्य एक सय रूपैँयाले घटेकाे हाे ।
आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ७०० कायम भएको थियाे ।
आज एक तोला चाँदीको मूल्य हिजाेकै मूल्यमा स्थिर भई प्रतितोला रु दुई हजार १५० निर्धारण भएको छ ।शुक्रबार एक तोला चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ ।