काठमाडौं - आज सुनचाँदीकाे मूल्य बढेको छ ।आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
साेमबार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८०० कायम भएको थियाे ।
आज एक तोला चाँदी परिमाण रु ५५ ले बढेको छ । आज एक तोला चाँदीको मूल्य दुई हजार ४५ रूपैँयामा काराेबार भइरहेकाे छ । साेमबार चाँदीको एक तोला मोल रु एक हजार ९९० निर्धारण भएको थियाे ।