काठमाडौं - शुक्रबार सुनचाँदीको मूल्य तोलामा रु १३०० बढेको छ ।
आज एक तोला सुनको मूल्य एक लाख ८८ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे एक तोला सुनको मूल्य एक लाख ८७ हजार ८०० कायम भएको थियाे ।
आज एक तोला चाँदी परिमाण रु १५ ले घटेको छ । आज एक तोला चाँदीको मूल्य एक हजार ९९५ रूपैँयामा काराेबार भइरहेकाे छ । हिजाे चाँदीको एक तोला मोल रु एक हजार ९८० निर्धारण भएको थियाे ।