काठमाडौं - मंगलबार सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु १६०० घटेको छ ।
आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको थियाे ।
आज एक तोला चाँदी परिमाण रु १० ले बढेको छ ।आज एक तोला चाँदीको मूल्य दुइ हजार ५ रूपैँयामा हिजाे चाँदीको एक तोला मोल रु एक हजार ९९५ निर्धारण भएको थियाे ।