काठमाडौं - आज सुनको मूल्य तोलामा पाँच हजार रूपैँयाले बढेको छ ।
आज सुनको मूल्य प्रतिताेला रु एक लाख ८९ हजार ८०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुनको मूल्य प्रतिताेला रु एक लाख ८४ हजार ८०० सय रूपैँयामा काराेबार भएकाे थियाे ।
त्यसैगरी,महासंघका अनुसार एक तोला चाँदीकाे मूल्य पचास रूपैँयाले बढेर आज रु एक हजार ९९० मा बेचबिखन भइरहेको छ । हिजाे प्रतिताेला चाँदीकाे मूल्य रु एक हजार ९४० मा बेचबिखन काराेबार भएकाे थियाे ।