Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ७, २०८२

काठमाडौं– वैदेशिक रोजगार विभागले मंगलबारदेखि आवेदन पेस गरेकै दिनमा श्रम स्वीकृति जारी गर्न थालेको छ । विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित विभागले यो सेवा सुरु गरेको हो ।

श्रम स्वीकृतिमा हुने ढिलाइले हैरानी बेहोर्दै आएका सेवाग्राहीले अब भने राहत पाउने भएका छन् । ‘विभागबाट सम्पादन हुँदै आएको श्रम स्वीकृतिको कार्यलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउन मंगलबारबाट अनलाइन एप्लिकेसनमा भरेको दिनमै श्रम स्वीकृति दिने परिपाटी र पद्धति सुरुआत गरेको छ,’ विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यद्यपि, अनलाइन एप्लिकेसन रीतपूर्वक भरेको हुनुपर्ने विभागको भनाइ छ । उक्त सेवा कार्यालय समयभित्रै सम्पादन हुने पनि विभागले जनाएको छ । यसबाट सेवाग्राहीले छिटो, छरितो र प्रभावकारी सेवा पाएको अनुभूति गर्ने विभागको अपेक्षा छ । ‘विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई जनतालाई झण्झटरहित बनाउन यो नीति अवलम्बन गरिएको हो,’ विभागको भनाइ छ, ‘राज्यले अख्तियार गरेको नीति, विधि पद्धतिअनुसार सेवा प्रवाह गर्न विभाग क्रियाशील छ ।’

Hardik health

वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी एवं मर्यादित बनाउनका लागि अख्तियार गरेको संकल्प, नीति एवं विधिहरूलाई पालना गरी व्यवसायलाई व्यवस्थित गर्ने प्रतिबद्धतासमेत विभागले जनाएको छ । विभागमा हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका कमलप्रसाद भट्टराईले गएको शुक्रबारमात्रै पत्रकार सम्मेलन गरी विभागको काम कारबाहीलाई चुस्त बनाउने बताएका थिए ।

उनले केही दिनभित्रै नयाँ महानिर्देशक आएको अनुभूति गर्न पाउने बताएको केही दिनमै आवेदन गरेकै दिन श्रम स्वीकृति दिने सेवाको सुरुआत गरेका हुन् । विभागको प्रणालीमा पटक–पटक आउने समस्याले पनि सेवाग्राहीले हैरानी बेहोर्दै आएका छन् । वैदेशिक रोजगार व्यवसायीहरुले यो समस्या हटाउन भन्दै महानिर्देशक भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए ।     

 


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP