काठमाडौं - आज सुनको मूल्य तोलामा दुई हजार रूपैँयाले घटेको छ ।
आज सुनको मूल्य प्रतिताेला रु एक लाख ८४ हजार ८०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार ८०० सय रूपैँया कायम भएको थियाे ।
त्यसैगरी,महासंघका अनुसार एक तोला चाँदीकाे मूल्य दश रूपैँयाले बढेर रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । अघिल्लाे दिन एक तोला चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।