Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा रहेका नागरिकप्रति सरकार तटस्थता
वैदेशिक रोजगारीमा रहेका नागरिकप्रति सरकार तटस्थता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

काठमाडौं - प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार वैदेशिक रोजगारीमा रहेका नागरिकप्रति वैदेशिक रोजगारीमा रहेका नागरिकप्रति सरकार तटस्थता रहेको आरोप लगाएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलको नेताको हैसियतमा सोमबार मन्तव्य राख्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उक्त आरोप लगाएका हुन् । 

‘अहिले लाखौं नेपालीहरू विदेशमा छन्,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘आर्थिक परिसूचकको रिपोर्ट प्रस्तुत गर्दा उनीहरूले नै पठाएको रेमिट्यान्सको वृद्धिदरमा देखाउँछौं हामी । अहिले पनि सरकारले रेमिट्यान्स बढेको भनेर सगर्व प्रगति बाँडेको छ । तर आँसु, रगत र पसीना बगाएर रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरूका लागि राज्यको केही दायित्व हुँदैन ?’ 

श्रमिकले पठाएको रकम र उनीहरूले आर्जन गरेको सीप परिचालनमा पनि सरकारले नीति तथा कार्यक्रममा ध्यान नदिएको दाबी पूर्वप्रधानमन्त्री प्रचण्डले गरे । उनले भने, ‘उनीहरूले पठाएको पैसा या नेपाल फर्किएपछि उनीहरूको ज्ञान र सीपको उपयोग गर्नेतर्फ सरकारले सोच्नुपर्दैन ? सम्मानजनक आप्रवासन र फर्केपछि रिटर्नी उद्यमशीलताको कुरा खै कहाँ छ नीति तथा कार्यक्रममा । यहाँ पनि बदला नै लिनुभएछ ।’

Hardik health

पूर्वप्रधानमन्त्री प्रचण्डले चालू नीति तथा कार्यक्रम र बजेटमा रहेको १ लाख रिटर्नी प्रवासीहरूलाई उद्यमशीलतामा जोड्न प्रस्तावित रेमिट्यान्स उद्यमशीलता कार्यक्रम हालको नीति तथा कार्यक्रममा किन अटाइएन ? भन्ने प्रश्न गरे  । उनले भने, ‘१० महिना बितिसक्दा कार्यक्रम त चलेन चलेन, अहिले आएर नीति तथा कार्यक्रमबाटै त्यसलाई हटाउनु भयो । दुःखको कुरा, सरकारले देख्ने सुखी नेपालीमा प्रवासी श्रमिकहरू परेनन् ।’ 

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन गर्ने कामलाई प्राथमिकतामा राखिने, अन्तर्राष्ट्रिय श्रमबजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिने कार्यक्रम समेटेको छ ।

देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउन ‘देशभित्रै उद्यमशीलता प्रवर्धन गरी युवा रोजगारी सिर्जना गर्न आगामी दशकलाई आन्तरिक रोजगारीका रूपमा मनाउने' नीति तथा कार्यक्रममा उल्लेख छ ।

 


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बुधबार, भदौ १८, २०८२
सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण
सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण बुधबार, भदौ १८, २०८२
नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता गर्न मन्त्रिपरिषदले स्वीकृति
नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता गर्न मन्त्रिपरिषदले स्वीकृति मंगलबार, भदौ १७, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, भदौ १७, २०८२
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, भदौ १६, २०८२
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, भदौ १६, २०८२
विदेशको मोह त्यागेर भैँसीपालन
विदेशको मोह त्यागेर भैँसीपालन सोमबार, भदौ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP