Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • 'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २२, २०८२

काठमाडौं - आठाैं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रूपमा सम्पन्न भएको छ। पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा काठमाडौमा सम्पन्न भएको हाे ।

उक्त कार्यक्रम वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भए‌को उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहेका थिए । 

कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाको नायिका चैत्यदेवी सिंह, हॉस्य साम्राज्ञी तथा नेपालको पहिलो चचित्र आमाको अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चनचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा यस वर्षको संगीत रजत सम्मान बाट बरिष्ठ संगीतकार शुरेश अधिकारी सम्मानित हुनु भए‌को छ भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाइ प्रदान गरिएको थियो। 

त्यस्तै पिम नेपाल विशिष्ट चनचित्रकमी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकमी सम्मान चचिंत संचारकर्मी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, षिम नेपाल युवा प्रतिभा सम्मान (गीतकार पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश काकी र लोकगायक शुशिल ज्ञवाली तथा अनिता कुँवरलाई सम्मानित गरिएको थियो । 

Hardik health

सम्पूर्ण भाषा भाषिका कलाकारहरूलाई प्रतिष्पर्धा भन्दा पनि सामूहिक मन्च प्रदान गरेर आत्मियता भाईचार र एकताको सदेश प्रवाह गर्ने उद्देश्य लिए‌को आयोजक पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी दिए। विगत ८ वर्ष देखि आयोजना हुदै आए‌को निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरूमा बनेका गीत र गीतका भिडियोहरूलाई प्रोत्साहन स्वरूप विभिन्न विधाहरूमा अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ' यक्ष खरेलले बताए। 

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भए‌को निर्णायक समितिमा सदस्यको रूपमा बरिष्ठ संगीतकार जुगल डंगोल, बरिष्ठ सल्पारकमी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, बरिष्ठ सञ्चारकमी तुलसी गिरी 'भावुक', पचिंत संगीत संयोजक साहास शाक्य, चर्चित लोक गायक अमृत स्वाती, मोडलराज टाईगर, निर्देशक केशव राज भट्ट रहेका थिए भने जुरीहरूको व्यवस्थापन अडियो तर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा 'स्माईल' र निडियो तर्फ निम अवार्डका व्यवस्थापन प्रमुख सनम कठायतले गरेका थिए । 

राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नर बोलको गीतमार्फत प्राप्त गरिन भने दोहोरी गायिका तर्फ गायिका सिमा पापाले सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दामीलीमा गेट बोलको गीत मार्फतसिमा थापालाई प्रदान गरिए‌को थियो। उक्त समारोह सर्वोत्कृष्ट राष्ट्रिय मान, राम प्रसाद अवस्थी उठी जनता उठी, सर्वोत्कृष्ट गजन, गीता सापकोटा हुमागाई किन, सर्वोत्कृष्ट आधुनिक गीतकार, जि.एम दिषु दिपेन्द्र महंगो भी तिम्रो माया, सर्वोत्कृष्ट लोक पप गीतकार, लिला राज काम्बाङ छुट्ने बेना, सर्वोत्कृष्ट लोक आधुनिक संगीतकार, राजन राज शिवाकोटी माया गर्न जान्यो मायाले, सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापाः तिमि आदत बन्यो सर्वोत्कृष्ट लोक पप गायन, शोभा पाण्डे उन्ले खुर्सानी, सर्वोत्कृष्ट युगल गायन साईराज खाती मुना ठटालः जुटने बेला ने अवार्ड प्राप्त गर्न सफल भए‌का थिए। 

त्यसैगरी सर्वोत्कृष्ट दोहोरी शब्द निश्चल दवाडी करमीरे पच्छ्यौरी, सर्वोत्कृष्ट दोहोरी नयशान्त शिशिर बेसारे माया, सर्वोत्कृष्ट दोहोरी गायक, हेमन्त कान्छा रसाईली पशुपतिमा शिवजी, सर्वोत्कृष्ट नव गीतकार, रोहन पौड्याल तिमि रिसाउनु मे फकाउला, सर्वोत्कृष्ट नवगायक, सन्तोष कुमार तामाङ कसले बनायो पैसा से अवार्ड प्राप्त गदां सर्वोत्कृष्ट नवगायिका, निरुता राई आउ आउ, सर्वोत्कृष्ट ध्वनी मिधष प्रकाश मिथः बाहे थिएन दिल, सर्वोत्कृष्ट एरेन्जर, रिदम कंडेल अधुरो सपना-२, सर्वोत्कृष्ट मिडियो निर्देशक, प्रकाश धिताल गन्र्दव बाहुन, सर्वोत्कृष्ट कोरियोग्राफर, पुनम श्रेष्ठ आउ आउ बोलको गीतबाट अवार्ड पाउन सफल भएका थिए। 

त्यसैक्रमा सर्वोत्कृष्ट छायांकार, उत्सव दाहाल आमा ए आमा, सर्वोत्कृष्ट सम्पादक, राजेश कुमारः सुनौली कोल, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष, एलपी शमां मनमा पयर्यो चोट तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शांची भुन्ने गाह्रो भो वाट अवार्ड पाएका थिए भने सवोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठ साने तु भेना, सबर्वोत्कृष्ट दोहोरी मोडल महिना, सुजिना गोले दर्पण बनाई हेर्छु सवोत्कृष्ट नवमोडल पुरुष, कन्दन गुप्ताः हामी छूटने दिन तथा सर्वोत्यष्ट नवमोडल महिला निस्ता विष्टः मलाई त तिम्रो भर पर्नु छ से अवार्ड प्राप्त गरेका थिए। 

कार्यक्रममा भाषाभाषि तर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजवीर बज्राचार्य नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार, सानुबाबु महर्जनः मस्यु जित जुमुजुनु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धरः द. पिनि द्यः ब्वयिक सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठः कतार्मारया रूप जंग, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्य नाप च्वने मद्द्मां बाट धवार्ड प्राप्त गदां सर्वोत्कृष्ट मेथली गीत, विरेन्द्र झाः मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जनः मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशनः जे जनम भौम (मारवाडी भाषा ने अवार्ड प्राप्त गर्न सफल भएका थिए। त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट कठि गीत, सुजता के.सी. आलु तामाले र सवोत्कृष्ट डेउडा गीत, महेश कुमार ओजी ए ईजु गेग्यो परान बाट पाए‌का थिए । 

कार्यक्रममा सवोत्कृष्ट डायस्पोरा अवार्डबाट (मोडल), प्रतिक्षा लिम्बु जुटने वेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो कार्यक्रममा मेनुका थापाले उठ उठ्ने पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी। अवार्ड प्राप्त गरिन् भने सर्वोत्कृष्ट लोक पप गीतकार (जुरी), डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्य चुपचाप, सर्वोत्कृष्ट लोक आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुलीः सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोक पप गायन (जुरी), अर्जुन खरेल दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक प्वाइस अवार्ड), किरना आचार्य (रोशनी) निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरीः फूल माया बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए। 

कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले करी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोनी झकै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस अवार्ड प्राप्त गरे। त्यसैगरी सर्वोत्कृष्ट मैथली गीत (जुरी), डा.पूनम सिन्हा मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेदैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको धनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने लाई प्रदान गरिए‌को थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन आइतबार, पुस २७, २०८२
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा  चलचित्र ‘मिरमिरे’
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा चलचित्र ‘मिरमिरे’ आइतबार, पुस २७, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान आइतबार, पुस २७, २०८२
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन शुक्रबार, पुस २५, २०८२
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल बिहीबार, पुस २४, २०८२
चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक 
चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक  बिहीबार, पुस २४, २०८२
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP