
चैत ६ गतेदेखि शुरु हुने एसइईमा सहभागी हुन हिउँको बाटो छिचोलेर परीक्षा केन्द्रतर्फ जाँदै गरेका विद्यार्थी । परीक्षामा सहभागी हुन हेम मावि सिवाङस्थित परीक्षा केन्द्रमा आउनका लागि उनीहरुले करिब ८ घण्टाको हिउँको यात्रा पार गरेका हुन् । बेमौसमी हिमपातका कारण बाटो पुरिएपछि जोखिमपूर्ण तवरले यात्रा गर्नुपरेको छ । तस्वीरः रासस