काठमाडौं  -  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य एक सयले बढेकाे  छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सयले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला रु एक लाख ५५ हजार ८०० मा कारोबार भएको छ  । 
हिजाे सुनको मूल्यमा प्रतितोला रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको थियाे । 
आज  चाँदीको मूल्य हिजाेकै मूल्यमा कायमभै प्रतिताेला एक हजार १ हजार ८ सय ६०  रूपैँयामा कारोबार भइरहेकाे छ ।