काठमाडौं -  आज सुनको मूल्य प्रतितोला ८०० सयले  बढेकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ८००ले बढेर प्रतितोला रू एक लाख ५३ हजार ३००  मा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार हिजाे  सुनको मूल्य प्रतितोला रू एक लाख ५२ हजार ५०० मा कारोबार भएकाे थियाे । 
आज चाँदीकाे मूल्य  १० रूपैँयाले बढेर प्रतितोला रू एक हजार आठ सय ४० मा कारोबार भइरहेकाे छ  ।
हिजाे चाँदीकाे मूल्य प्रतितोला रू एक हजार आठ सय ३० मा कारोबार भएकाे छन्   ।