Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भिजिट भिसामा युएई पुर्‍याएर ठग्ने क्रम बढ्यो 
भिजिट भिसामा युएई पुर्‍याएर ठग्ने क्रम बढ्यो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २, २०८१

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)का लागि अवुधावीस्थित नेपाली राजदूतावासले विगत केही दिनदेखि नेपालबाट श्रम स्वीकृति लिएर वा नलिएरै युएईका विभिन्न इमिरेट्समा नेपाली युवायुवती ल्याएर ठगी गर्ने क्रम बढेको बताएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै आकर्षक तलबमा युएईका ठूला कम्पनीमा काम लगाइदिने भनी प्रलोभन तथा अश्वासन दिलाएर भिजिट भिसामा व्यक्तिलाई युएई पु¥याउने र आर्थिक शोषणमा पार्ने गरेको उल्लेख गरेको छ ।

कतिपय कन्सल्टेन्सीहरुले ‘टिकटक’मार्फत प्रचारप्रसार गरी युरोपलगायतका अन्य राष्ट्रहरुमा आकर्षक तलब सुविधा देखाई प्रलोभनमा पारेर नेपालीले नै नेपालीलाई गरी ठगी गर्ने क्रम बढेको दूतावासले उल्लेख गरेको छ । ‘शिक्षित युवा युवतीलाईसमेत युएईमा केही समयको बसाइँपछि युरोप अमेरिकालगायतका राष्ट्रमा पठाइदिने भन्दै सपना देखाएर ठूलो रकम असुल गर्ने गरेको, नेपालस्थित म्यानपावरले जानकारी गराएका कम्पनीले उपलब्ध गराउने तलब तथा सेवा सुविधाबारे सर्तहरु स्वीकार गरी विभिन्न म्यानपावरबाट युएईका विभिन्न कम्पनीमा काम गर्न आउने र कम्पनीमा करार सम्झौता गरी काम गर्न थालेको महिना दिन नपुग्दै सर्तबमोजिमका काम गर्न इन्कार गरी विनासूचना कम्पनी छाडी भागी एजेन्टको प्रलोभनमा परी फसेको र नेपाल सरकारले तय गरेको भिजिट भिसाका सम्पूर्ण सर्तहरु स्वीकार गरी युएई प्रवेशपश्चात् दलालले फसाएको जस्ता गुनासाहरुप्रति यस दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ । 

उल्लिखित कार्यमा ह्युमन रिसोर्स कन्सल्टेन्सी, इजाजतवाला म्यानपावर, मेनपावरका प्रतिनिधि बताउने तथा युएईस्थित स–साना कम्पनीका सञ्चालक र एजेन्टसमेत संलग्न रहेको बुझिन आएको दूतावासले जनाएको छ । यसरी अनधिकृतरुपमा विभिन्न षड्यन्त्र तथा जालझेलबाट हुने ठगी तथा आर्थिक शोषणबाट बच्न भिजिट भिसामा आउनुभन्दा अघि सोसम्बन्धी आधारभूत कुराहरुबारे स्पष्टसँग जानकारी लिन पनि दूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

Hardik health

भिजिट भिसामा वा श्रम स्वीकृति लिएर आएका व्यक्तिहरुले युरोपका विभिन्न मुलुकहरु तथा अमेरिकालगायतका अन्य राष्ट्रमा रोजगारीका लागि जाने विषयमा विद्यमान कानुनविपरीत व्यवस्था हुने भएकोले आधिकारिक निकायबाट सूचना तथा वास्तविकता बुझेरमात्र आफ्नो भिसा प्रोसेसिङ बढाउन र बैंकिङ च्यानलबाट मात्र आर्थिक कारोबार गर्न सुझाइएको छ । अन्यथा कुनै समस्या परिश्रम शोषण, शारीरिक समस्या तथा अनधिकृत माध्यमबाट आर्थिक कारोबार गरी जोखिम व्यहोर्नुपरेको खण्डमा व्यक्ति स्वयं जिम्मेवार हुने दूतावासले उल्लेख गरेको छ ।
 


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह शुक्रबार, जेठ १५, २०८३
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो शुक्रबार, जेठ १५, २०८३
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट शुक्रबार, जेठ १५, २०८३
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न शुक्रबार, जेठ १५, २०८३
चुनावमा जान संघलाई प्रशासनको अनुमति
चुनावमा जान संघलाई प्रशासनको अनुमति बिहीबार, जेठ १४, २०८३
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं'
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं' बिहीबार, जेठ १४, २०८३
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP