काठमाडौं - मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेकाे छ  ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार  २०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएको हाे ।
महासंघका अनुसार हिजाे तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४१ हजार ५०० कायम भएकोमा आज पनि स्थिर रहेकाे छ । 
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १८ सय १५ रुपैयाँमा काराेबार भइरहेकाे  महासंघले जनाएकाे छ ।