Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रेशम चौधरी
  • #मन्त्रिपरिषद्_बैठक
  • #ज्याज_दिवस
  • #प्रतिनिधिससभा बैठक
  • #सिरहा–उदयपुर
  • #गोहीको_अण्डा
  • #यार्सागुम्बा
  • #मनाङ
  • #मगर_भाषा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना
विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १५, २०८१
RBB RBB

मोरङ - आन्तरिक रोजगारीलाई प्रवर्द्धन तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ ।
    
नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला सुरु गरिने महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 
    
मेलामा श्रम मन्त्रालय तथा मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्था, सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ र होटल संघ नेपालले विराटनगरमा ५० कक्ष राखी रोजगार उपलब्ध गराइने छन् ।
    
मेलामा अदक्ष र दक्ष युवालाई स्थानीय उद्योग, व्यावसायिक प्रतिष्ठानले आवश्यकताअनुसार रोजगारीको अवसर प्रदान गर्नाका साथै नेपाल सरकारले तोकेअनुसारको पारिश्रमिक उपलब्ध गराउने महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
    
मेलामा  रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने जानकारी पाउनाका साथै रोजगारीका लागि आवश्यक सीपका बारेमा जानकारीसमेत गराउने व्यवस्था रहेको अध्यक्ष राउतले बताए  ।
     
मेला मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा वागमतीको ललितपुरमा जेठ २९ र ३० गते आयोजना गरी समापन गरिने छ ।


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा शुक्रबार, वैशाख १९, २०८२
विदेशबाट फर्किएर मौरीपालन
विदेशबाट फर्किएर मौरीपालन बिहीबार, वैशाख १८, २०८२
सय संख्याको प्रावधान खारेज गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित 
सय संख्याको प्रावधान खारेज गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित  बुधबार, वैशाख १७, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, वैशाख १६, २०८२
बोस्निया जाने नेपाली श्रमिक बढ्दै
बोस्निया जाने नेपाली श्रमिक बढ्दै मंगलबार, वैशाख १६, २०८२
वैदेशिक रोजगार  व्यवसायी  संघले गठन गर्‍यो चार विशेष समिति
वैदेशिक रोजगार  व्यवसायी  संघले गठन गर्‍यो चार विशेष समिति सोमबार, वैशाख १५, २०८२
स्वास्थ्यपरीक्षण मापदण्ड कार्यान्वयनमा जुट्दै मेडिकल व्यवसायी
स्वास्थ्यपरीक्षण मापदण्ड कार्यान्वयनमा जुट्दै मेडिकल व्यवसायी सोमबार, वैशाख १५, २०८२
लोकप्रिय
  • Week
  • Month
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
विश्व केम्पो च्याम्पियनसिपमा नेपालको कीर्तिमान
विश्व केम्पो च्याम्पियनसिपमा नेपालको कीर्तिमान
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
सार्वजनिक शिक्षामा सुधारका लागि शिक्षक आन्दोलन
सार्वजनिक शिक्षामा सुधारका लागि शिक्षक आन्दोलन
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
सिन्धुपाल्चोकमा तामाङ संघ गठन, अध्यक्षमा क्षेत्रबहादुर
सिन्धुपाल्चोकमा तामाङ संघ गठन, अध्यक्षमा क्षेत्रबहादुर
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP