Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उत्पादनमूलक क्षेत्रको सीप परीक्षणमा पाँच हजार ७५३ जना सफल
उत्पादनमूलक क्षेत्रको सीप परीक्षणमा पाँच हजार ७५३ जना सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३०, २०८१

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षा पास गरी दोस्रो चरणको सीप परीक्षणमा सहभागी भएका परीक्षार्थीको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेस्ट)मा सहभागीहरुको नतिजा सार्वजनिक गरेको हो । 

शाखाले सार्वजनिक गरेको नतिजाअनुसार दोस्रो चरणको सीप परीक्षणमा पाँच हजार ७५३ जना उत्तीर्ण भएका छन् । सीप परीक्षणका लागि भाषा परीक्षा पास गरेका छ हजार ३२१ जनाले आवेदन दिएका थिए । जसमा ४९८ जना अनुत्तीर्ण भएका छन् भने ७० जना परीक्षामै सहभागी नभएको इपिएस शाखाले जनाएको छ । सीप परीक्षण उत्तीर्ण गरेका व्यक्तिहरूको दक्षिण कोरियामा इपिएसअन्तर्गत रोजगारीका लागि रोस्टरमा सूचीकृत प्रक्रियाका लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेसन फाराम) दर्ता प्रक्रिया बढाउन सकिने शाखाले जनाएको छ ।

स्वास्थ्य परीक्षण भोलि वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुने बताइएको छ । शाखाले सम्बन्धित व्यक्तिहरुलाई स्वास्थ्य परीक्षणका लागि तोकिएको अस्पतालमा समयभित्रै जान आग्रह गरेको छ । स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुक्रराज ट्रपिकल अस्पताल टेकु, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मिनभवनलाई तोकिएको छ । त्यस्तै स्वास्थ्य परीक्षणबाट निरोगिता भएको प्रमाणित भएसँगै जेठ ५ देखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गर्न सकिने शाखाले उल्लेख गरेको छ । 

Hardik health

त्यसैगरी कोरिया रोजगारीका लागि जान रोस्टरमा रहेकाहरुले सेवा क्षेत्र परिवर्तनका लागि दिएको आवेदनअनुसार ६९१ जना छनोट भएका छन् । सेवा क्षेत्र परिवर्तनका लागि इच्छुक तीन हजार ५७६ जनाले आवेदन दिएका थिए । जसमध्ये एचआरडी कोरियाले ६९१ जनामात्रै छनोटमा परेको सूची पठाएको शाखाले जनाएको छ । एचआरडी कोरियाले नौ हजार ४२८ जनाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जानकारीसहित इपिएस शाखालाई पत्राचार गरेकोमा तीन हजार ५७६ जनाले मात्रै आवेदन दिएका थिए । एचआरडी कोरियाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, हालसम्म जान नपाएकाहरूलाई क्षेत्र परिवर्तनको अवसर दिएको थियो ।

 


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग  शुक्रबार, चैत ६, २०८२
कम्बोडियाबाट २० नेपालीको उद्धार
कम्बोडियाबाट २० नेपालीको उद्धार बिहीबार, चैत ५, २०८२
व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या
व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या बिहीबार, चैत ५, २०८२
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति बुधबार, चैत ४, २०८२
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति बुधबार, चैत ४, २०८२
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता मंगलबार, चैत ३, २०८२
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP