Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्राथमिकतामा युरोप, श्रमिकको गन्तव्य खाडीमै
प्राथमिकतामा युरोप, श्रमिकको गन्तव्य खाडीमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि पारिश्रमिक र सुरक्षाको दृष्टिकोणले खाडी मुलुुकको विकल्पमा युरोपलाई लिए पनि नेपाली श्रमिकको गन्तव्य खाडीमै केन्द्रित देखिएको छ । युरोपबाट वैदेशिक रोजगार व्यवसायीले ल्याएका मागपत्र सम्बन्धित दूतावासले समयमै प्रमाणीकरण नगर्दा नेपाली श्रमिक युरोपेली मुलुकभन्दा खाडीमै केन्द्रित हुनुपरेको बताइएको छ ।

यतिखेर वैदेशिक रोजगारीका लागि खाडीको विकल्पमा युरोपलाई केन्द्रित गर्ने सरकारको नीति सुस्त देखिएको छ । तत्कालीन मन्त्री शरतसिंह भण्डारीले युरोपमा श्रमिक पठाउन सहज हुने भन्दै जारी गरेको मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि, २०८० को खारेज भएसँगै अझ अन्योल छाएको व्यवसायीहरु बताउँछन् । अहिले पनि युरोपेली मुलुकबाट ४० हजारभन्दा बढी श्रमिकको माग रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

‘युरोपको रोजगारीका लागि सरकारले नै सहजीकरण नगर्दा व्यवसायीहरुले बाध्य भएर नेपाली युवाशक्तिलाई खाडी मुलुकमै पठाइरहेका छन्,’ उनले भने, ‘अहिले पनि थुप्रै व्यवसायीले युरोपबाट डिमाण्ड ल्याउनुभएको छ, तर समयमै मागपत्र प्रमाणीकरण नहुँदा नेपालीहरुले आकर्षक रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था छ ।’ सरकारले आवश्यक सहजीकरण गरे खाडीको विकल्प युरोप नै हुने भुर्तेलको भनाइ छ । युरोपमा रोजगारीको क्षेत्र पहिल्याउन र नेपाली श्रमशक्तिको जानकारी दिन संघले रोजगार मेलाको आयोजना गर्ने भनिए पनि सरकारको तर्फबाट अपेक्षाकृत सहयोग नहुँदा अघि बढ्न नसकिएको उनले बताए । 

Hardik health

व्यवसायी, श्रमिक, सरोकारवाला र सरकार आफैंले युरोप–युरोप भने पनि खाडी मुलुकले नै वैदेशिक रोजगार व्यवसाय धानेको अर्का एक व्यवसायीले बताए । उनका अनुसार व्यवसायीले युरोप केन्द्रित भएर माग ल्याए पनि सरकारले नै नियोजित रुपमा रोक्ने गरेको छ । ‘सरकारको नीति नै नेपाली श्रमिकलाई खाडीमा मात्रै पठाउनुपर्छ भन्ने जस्तो देखिन्छ,’ ती व्यवसायीले भने, ‘युरोपका सम्बन्धित मुलुकमा राजदूतावास नभएको, एउटै दूतावासले धेरै मुलुक हेर्नुपर्दा जनशक्तिको अभाव रहेको भन्दै पन्छिने गरिन्छ, मागपत्र ल्याउने व्यवसायी धाउँदा–धाउँदा थाक्छ ।’ म्यानपावरमार्फत युरोपको रोजगारीलाई प्रवद्र्धन गर्न नसक्दा नेपालीहरू दलालमार्फत अवैध बाटो हुँदै जाने र ठगिने क्रम बढ्दो रहेको व्यवसायीहरुको भनाइ छ ।

यता सरकारले भने वैदेशिक रोजगार युरोप केन्द्रित हुन व्यवसायीलाई कुनै अवरोध नगरेको जनाएको छ । केही दिनअघि एक कार्यक्रममा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य नभएसम्म नेपालीहरु विदेश गइरहने भन्दै विकसित मुलुकहरुमा आकर्षक पारिश्रमिकसहित पठाउन व्यवसायीलाई कुनै अवरोध नरहेको बताएका थिए ।

‘हामी पनि युरोपमा नपठाउने भन्ने पक्षमा छैनौं,’ उनको भनाइ थियो, ‘मात्रै व्यवस्थित र पारदर्शी तरिकाले नेपालीहरुलाई युरोपमा पठाउनुपर्छ भनेर गृहकार्य गरिरहेका छौं ।’ युरोपबाट आएका मागसम्बन्धी बनेको मागपत्र जाँचबुझ र प्रमाणीकरण कार्यविधिले विवाद सिर्जना गरेका कारण खारेज गर्नुपरेको मन्त्री अर्यालको भनाइ छ । उनका अनुसार युरोपको रोजगारीमा सरकार सजग छ । 

 



 


प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो सोमबार, माघ १९, २०८२
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP